काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने प्रकरणमा पीडित भएकाहरु हालसम्म एक सय १३ जना प्रहरीको सम्पर्कमा आएका छन्