काठमाडौं । नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको २६ लाख नगदसहित एकजना सरकारी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपालगञ्जबाट काठमाडौं आउन लागेका आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा