काठमाडौं । राजधानी काठमाडौंको उत्तरी क्षेत्र टोखा नगरपालिकाको स्थानीय तहको निर्वाचन तीन विषयमा स्नातकोत्तर गरेकी ३० वर्षकी महिलाले मेयरमा उम्मेदवारी दिएर चर्चा बटुलेकी छन् ।