काठमाडौं । बाजुरामा भूकम्पका कारण एक जनाको ज्यान गएको छ । दिउँसो गएको भूकम्पका कारण गौमुल गाउँपालिका- २ का जमुना रोकायाको ज्यान गएको हो ।