काठमाडौँ । सरकारले विभिन्न निकायमा कार्यरत ४० सहसचिवको सरुवा गरेको छ । भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार