काठमाडौं । रूसले युक्रेनमाथि भीषण आक्रमण गरेको छ । रुसले बिहीबार ५९८ वटा ड्रोन र ३१ वटा क्षेप्यास्त्रले आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ