काठमाडौं । ५० किलो चाँदीसहित ललितपुरबाट एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले ५० केजीभन्दा बढी चाँदीसहित ३१ वर्षीय अभिषेश शेखलाई पक्राउ गरेको हो