काठमाडाैं । सरकारले ५–११ बर्षका बालबालिकालाई कोभिडबिरुद्धको फाइजर खोप लगाउन सुरु गरेको छ । दुई चरणमा गरी ७७ जिल्लाका ३९ लाख बालबालिकालाई खोप दिइने छ