त्रिशूली । नुवाकोटको विदुर नगरपालिकाले छ खेलाडीलाई नगदसहित आज सम्मान गरेको छ । नगरपालिकाको प्रमुख प्रशासकीय भवनको आज आयोजित शिलान्यास कार्यक्रमका अवसरमा दुई वर्षअघि सम्पन्न