इजरायलको रोजगारी ६ महिनापछि सुरु भएको छ । इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध ट्रेड युनियनले प्रवेश सहजीकरण गर्ने भएपछि रोकिएका नेपालका युवा इजरायल जान पाउने भएका