काठमाडौं । सरकारले सात जना उपसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती सेवाका सात जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको हो