क्यानबेरा । गत शुक्रबार उत्तरपश्चिमी अष्ट्रेलियाको समुद्री तटमा शक्तिशाली चक्रवातमा फसेका इण्डोनेशियाका ८ जना मछुवाराले अन्नपानी बिना एउटा टापुमा ६ दिन बिताएपछि जलसमाधि लिएको आशंका