काठमाडौं । रुसले युक्रेनको उत्तर–पूर्वी सुमी क्षेत्रमा यात्रुवाहक मिनीबसलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ । शनिवार भएको यस आक्रमणमा ९ जनाको मृत्यु भएको छ