काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय २४सैं घण्टा सञ्चालनमा आएको छ । विद्यार्थीलाई पठन संस्कृतिमा सहज बनाउनका लागि पुस्तकालय २४ घण्टा नै सञ्चालनमा ल्याइएको हो