‘नटबोल्ट’ खुस्कियो प्रधानमन्त्री ओलीले नेकपामा खिया लागेको दुईवटा टायरको ‘नटबोल्ट’ खुस्काएर गाडीलाई त्रिशूलीमा झोसिसके, अझै पनि ईश्वर पोखरेल भन्दैछन्– ‘ओली पाँचै वर्ष प्रधानमन्त्री बन्छन् ।