काठमाडौं । भारतीय पक्षबाट नेपाली बालक मारिएको विषयमा सरकार मौन रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गरेका छन्