काठमाडौं । सडक निर्माणका क्रममा भारतीय पक्षले गराएको विस्फोटबाट उछिट्टिएको ढुंगा लागेर दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनाबारे नेपाल सरकारले भारतलाई कूटनीतिक नोट लेखेको छ