काठमाडौं । स्थानीय तह निर्वाचन सकिएसँगै राजनीतिक दल संसदीय निर्वाचनको तयारीमा जुटेका छन् । मुख्य त सत्तारुढ दल संसदीय निर्वाचनको अनौपचारिक छलफलमा जुटेका हुन ।