काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजेर १ मिनेटमा संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो