काठमाडौं । भारतीय विदेशमन्त्री डा.एस जयशंकर नेपाल आउने भएका छन् । नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन जयशंकर नेपाल आउने भएका हुन् ।