काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गोप्य रुपमा भेटवार्ता गरेको स्वीकार गरेका छन् ।