काठमाडौं । नेपाली कांग्रेसको सस्थापन इतर समूहको बैठक आज बस्दैछ । बैठक नेता शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको हो