काठमाडौं । अन्तिम अवस्थामा सत्ता गठबन्धन छोडेर एमालेसँग तालमेल गर्न पुगेका जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव पराजित हुनसक्ने प्रक्षेपण सार्वजनिक भएको छ