Logo
Logo

पुस १८ गते बागमती प्रदेशसभा बैठक आह्वान


441
Shares

हेटौंडा । बागमती प्रदेशसभा बैठक यही पुस १८ गते सोमबार दिउँसो १ बजे बस्नेगरी आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुखको कार्यालयले सूचना बिहीबार सूचना गरी गर्दै मंसिर ४ गते सम्पन्न निर्वाचनबाट गठित प्रदेशसभाको पहिलो बैठक सोमबारका लागि तय भएको जानकारी गराएको हो ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेशसभाको ११औं अधिवेशन आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका सचिव ओमबहादुर खड्काले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्