काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आठौँ अधिवेशनको नवौँ बैठक बस्न लागेको हो ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकमा विभिन्न प्रस्ताव प्रस्तुत गरिने कार्यसूची छ ।

२९ श्रावण २०७८, शुक्रबार ११ : ५५ बजे