Logo
Logo

एमालेको स्थायी कमिटी बैठक बस्दै


0
Shares

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् ।

The current image has no alternative text. The file name is: umla-2.jpg

एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते हुँदै छ । राष्ट्रिय भेलामा प्रस्तुत गरिने विषयवस्तुमाथि आवश्यक सुझाव र छलफल गर्न अध्यक्ष केपीशर्मा ओलीले बैठक बोलाएका हुन् । भेलालगत्तै ४ गते स्थानीय तहका जनप्रतिनिधि भेला र ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने तयारीमा एमाले रहेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000