Logo
Logo

प्रचण्डद्वारा नेता खनालको स्वास्थ लाभको कमना




काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।

बुधबार बिहान डल्लुस्थित खनाल निवासमा पुगेर अध्यक्ष प्रचण्डले खनालको स्वास्थ्यबारे जानकारी लिँदै खनालको पूर्णस्वास्थ्य लाभको कामना गरेका छन् । नेता खनाल भारतका मृर्गौला प्रत्यारोपणपछि १४ भदौमा स्वदेश फर्किएका थिए । उनी अहिले घरमै आराम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्