Logo
Logo

प्रभुको अनलाइन खाता सेवा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । प्रभु बैंकले ग्राहकको सुविधालाई दृष्टिगत गरी अनलाइन खाता सुविधा सञ्चालन गरेको छ । सेवा सञ्चालनसँगै जुनसुकै स्थानबाट सरल र सहज रूपमा प्रभु बैंकमा अनलाइन खाता खोल्न सकिने बैंकले जनाएको छ ।

अनलाइन खाता सञ्चालनका लागि बैंकको वेबसाइटमा रहेको ‘अनलाइन अकाउन्ट ओपनिङ’ बटन क्लिक गर्नुपर्नेछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000