Logo
Logo

प्रभुको अनलाइन खाता सेवा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रभु बैंकले ग्राहकको सुविधालाई दृष्टिगत गरी अनलाइन खाता सुविधा सञ्चालन गरेको छ । सेवा सञ्चालनसँगै जुनसुकै स्थानबाट सरल र सहज रूपमा प्रभु बैंकमा अनलाइन खाता खोल्न सकिने बैंकले जनाएको छ ।

अनलाइन खाता सञ्चालनका लागि बैंकको वेबसाइटमा रहेको ‘अनलाइन अकाउन्ट ओपनिङ’ बटन क्लिक गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्