Logo
Logo
दुई सचिवले यही साता अवकाश पाउँदै

दुई सचिवले यही साता अवकाश पाउँदै




काठमाडौं । नेपाल सरकारका दुई सचिवले यो साता अवकाश पाउने भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत केदार न्यौपाने तथा नेपाल ट्रष्टको कार्यालयमा कार्यरत राजेन्द्र कुमार खनालले अवकाश पाउन लागेका हुन् ।
रिक्त हुने पदमा बढुवाका लागि लोक सेवा आयोगले तयारी थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्