Logo
Logo

सुन्दरीको भेषमा हिड्ने महिला पकटेमार ललितपुरमा पक्राउ




काठमाडौं । चाडपर्व नजिकिएसँगै उपत्यकामा चोर तथा पकेटमारहरु सक्रिय हुन थालेका छन् । त्यसविरुद्ध प्रहरीले पनि सक्रियता बढाएको छ ।


यही क्रममा ललितपुरमा बिहीबार एक महिला पकेटमार पक्राउ परेकी छिन् । चिटिक्क परेर हिड्ने र नजिकिएर पकेटमारी गर्ने महालक्ष्मी नगरपालिका ४ की आकृति श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । सार्वजनिक यातायातमा उनले पकेटमारी गर्ने गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्