Logo
Logo

लेखी एमालेमा प्रवेश


1.1k
Shares

काठमाडौं । केही दिन अघिमात्र लोकतान्त्रिक समाजवादी पार्टी छोडेका नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी एमालेमा प्रवेश गरेका छन् ।

ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा जारी एमालेको विधान महाधिवेशनकै बीचमा आइतबार लेखी एमालेमा प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष ओलीले टीका लगाएर एमाले प्रवेश गराएका हुन् । आइतबार लेखीसहित ५५ जनाको समूह एमाले प्रवेश गरेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000