Logo
Logo

नवनियुक्त मन्त्री झाँक्रीले गरिन् पदभार ग्रहण



काठमाडौं । नवनियुक्त सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदभार ग्रहण गरेकी छन् ।

शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा नवनियुक्त १६ मन्त्रीलाई सपथ खुवाएकी थिइन् । सपथ ग्रहणसँगै सहरी विकास मन्त्री झाँक्रीले पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा आएको तीन महिनापछि शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्। देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्