Logo
Logo

ताइवानले फेरि दियो चीनलाई चेतावनी



काठमाडौं । ताइवानले फेरि चीनलाई चेतावनी दिएको छ । बीबीसीका अनुसार ताइवानकी रक्षामन्त्री चिउ कु चेङले बिहीबार चीनसँग आफैंले युद्ध सुरु नगर्ने तर आफ्नो रक्षाका लागि पूरै शक्ति प्रयोग गरिने बताएकी हुन् ।

ताइवानले यसअघि पनि यस्तो चेतावनी दिइसकको छ । बिहीबार एक संसदीय समितिको बैठकमा ताइवानकी रक्षामन्त्री चिउ कु चेङले भनिन् ‘ताइवान आफू युद्ध सुरु गर्दैन तर आइलाग्ने दुश्मनविरुद्ध खुलेर जवाफ दिन्छ ।’

प्रतिक्रिया दिनुहोस्