Logo
Logo

बार परिसरमै वकिलहरुबीच कुटाकुट



काठमाडौं । नेपाल बार एशोसियशनमा वकिलहरूबीच कुटाकुट भएको छ । शुक्रबार अधिवक्ता विराट न्यौपानेले भूमिनन्द चुँडाललाई बार परिसरभित्रै हातपात गरेका हुन् ।

आफूमाथि हातपात भएपछि चुँडालले कानूनी प्रक्रियामा जाने बताएका छन् । मिडियालाई अन्तरवार्ता दिइरहेका बेला आफूमाथि न्यौपानेले कुटपिट गरेको बताएका छन् । उनले इजलास नचल्दा सेवाग्राहीलाई सास्ती भयो भनेर अन्तर्वार्ता दिइरहेको बेला एक्कासि आफूमाथि कुटपिट भएको बताए ।

प्रतिक्रिया दिनुहोस्