Logo
Logo

जेसीज पथरीमा पहिलोपटक महिला अध्यक्ष


फिपराज बेघा


मोरङ । जिलाको पथरी शनिश्चरे नगरपालिकामा रहेको पथरी जेसीजमा पहिलोपटक महिला अध्यक्ष बनेकी छन् । सन् २०२२ को नेतृत्व जेसि अनिता राई (अनु)ले सम्हाल्ने भएकी हुन् ।

वर्ष २०१९ का अध्यक्ष जेसि मान बहादुर दियालीले जेसीसले सबै पदमा मेलमिलाप, एकता ,सहकार्य, त्याग र बन्धुत्वको भावनालाइस् अवलम्बन गर्दै सर्वसम्मत समिति निर्वाचित गरेको बताए ।

जेसिसको कार्यकारिणी उपाध्यक्षमा जेसी सिताराम दराल (सरोज), कार्यकारिणी उपाध्यक्षमा जेसी सुबर्ण खत्री, उपाध्यक्षमा जेसी एलिना दियाली, जेसी निता कुलुङ राई र जेसी निर्मला गिरी (एन्जिला) र जेसी सुमन फुयाल निर्वाचित भएका छन् । त्यस्तै सचिवमा जेसी उज्वल लकान्द्री चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस्