Logo
Logo

एमाले जिल्ला अधिवेशन : मोरङ अध्यक्षमा पोखरेल


1k
Shares

मोरङ । नेपाल कम्युनिष्ट पार्टी एमाले मोरङको अध्यक्षमा ऋषिकेश पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ ।

एमालेको शनिबार राति सम्पन्न दुईदिने जिल्ला अधिवेशनले उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साहको निर्विरोध निर्वाचित हुनुभएको छ ।

यस्तै १६५ जनाको जिल्ला समितिको सदस्य पदको निर्वाचन पार्टी कार्यालय पाञ्चालीमा सोमबार बिहान १० बजेदेखि हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्