Logo
Logo

संविधानसभा सदस्य दुमन सिंह थापाको मृत्यु


4.1k
Shares

काठमाडौं । संविधानसभा सदस्य एवम् नेकपा एकीकृत समाजवादीका नेता डा दुमन सिंह थापाको मृत्यु भएको छ । डा थापाको ६२ वर्षको उमेरमा ह्याम्स अस्पताल काठमाण्डौमा आइतबार बेलुका मृत्यु भएको हो ।

थापाले केही समयअघि दुई वटै मिर्गौला प्रत्यारोपण गराएका थिए । उनी नेकपा एमालेबाट अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्यमा निर्वाचित थिए ।

प्रतिक्रिया दिनुहोस्