Logo
Logo

यस्तो छ आज दिनभरीको मौसम


1.8k
Shares

काठमाडौं । देशमा हाल पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशखाका अनुसार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

त्यस्तै बाँकी भू-भाग सामान्यतय सफा रहेको महाशाखाले जनाएको छ

आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने बेलुका पनि मौसम समान्तया सफा रहने महाशाखाले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000