Logo
Logo

३० उपसचिवको सरुवा, को कहाँ ?


8.4k
Shares

काठमाडौं । सरकारले ३० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई सङ्घ, प्रदेश तथा स्थानीय तहमा सरुवा गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार महिना दिनअघि बढुवा भएका उपसचिवहरु हिजो मात्रै पदस्थापन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्