Logo
Logo

आईपीएल क्रिकेट : आज दुई वटा खेल हुँदै


819
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा शीर्षस्थानको कोलकाता नाइट राइडर्स र सातौँ स्थानको दिल्ली क्यापिटल्स खेल्दैछन् ।

खेल मुम्बईमा दिउँसो पौने चार बजे सुरु हुँदैछ । आज हुने दोस्रो खेलमा बेलुका पौने आठ बजे राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्स खेल्नेछन् । खेल मुम्बईको वानखडे मैदानमा हुनेछ । आईपीएलमा नवप्रवेशी टोली लखनउ चार खेल खेलेकोमा तीनमा जितसहित चौथो स्थानमा छ ।

यस्तै, राजस्थान तीन खेलमा दुई जितसहित पाँचौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्