
काठमाडौं । राष्ट्रिय सभाका सदस्य नारायण दाहालले पद तथा गोपनियताको सपथ लिएका छन् ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले मंगलबार दाहाललाई पद तथा गोपनियताको सपथ दिलाएका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।














