Logo
Logo

एमाले र परिवार दलबीच पनि चुनावी तालमेल


1k
Shares

काठमाडौं । नेकपा एमाले र नेपाल परिवार दलबीच पनि स्थानीय तह चुनावमा गठबन्धन हुने भएको छ ।
नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच बुधबार गठबन्धन गर्ने सहमति भएको छ ।

अब परिवार दलका उम्मेदवारले पनि स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्नेछन् । बुधबार नै एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिन्हमा चुनाव लड्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्