काठमाडौं । नेकपा (एकीकृत समाजवाद) र नेकपा )गौरवशाली) पार्टीबीच एकता हुने भएको छ । एकता कार्यक्रम राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार मध्याह्न १२ बजे हुने छ ।

कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव डा वेदुराम भुसालसहित गौरवशाली पार्टीका अध्यक्ष भविशोर पराजुली लगायत पार्टीका सचिवालय सदस्यहरुको सहभागिता रहने जनाइएको छ ।














