Logo
Logo

सिर्जना सिंहले आइतबारदेखि घरदैलो गर्दै (तालिका)


1.6k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनबाट काठमाडौं महानगरको प्रमुख पदमा उम्मेदवार बनेका सिर्जना सिंहले आइतबारदेखि घरदैलो गर्ने भएका छन् ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सिंहले आइतबारबाट काठमाडौं महानगरका मतदाताको घरघर पुगेर भोट माग्ने तालिका तय भएको छ ।

उम्मेदवार सिंहको घरदैलो अभियान आइतबार सुरु भएर बैशाख २७ गतेसम्म सभापन हुनेछ ।

घरदैलो कार्यक्रम तालिका यस्तो छ–

प्रतिक्रिया दिनुहोस्