Logo
Logo

नारायणमान बिजुक्छेले गरे मतदान


378
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मतदान गरेका छन् ।

भक्तपुर नगरपालिका–५ साकोठास्थित विद्यार्थी निकेतन माविको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्