Logo
Logo

मतदान गरेर फर्कँदै गर्दा हरिसिंह भाटको बाटोमै मृत्यु


693
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा मतदान गर्नलाई घरबाट निस्केका बैतडीका एक जनाको बाटोमै मृत्यु भएको छ ।

मतदान गरेर फर्कदैँ गर्दा बेहोस भएका बैतडी दोगडाकेदार गापा–३ का ८४ वर्षीय हरिसिंह भाटको मृत्युको भएको हो । बेहोस भएपछि उपचारका लागि नजिकको स्वास्थ्य चौकीमा लैजादै गर्दाका उनको बाटोमै मृत्यु भएको स्थानीय राजेन्द्र कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्