Logo
Logo

व्यास नगरपालिका मेयर उम्मेदवारमाथि कुटपिट


1.3k
Shares

तनहुँ । तनहुँको व्यास नगरपालिकाका मेयर पदका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ ।

ब्यास नगरपालिका–८ स्थित मतदान केन्द्र निरीक्षण गर्न पुगेका जोशीमाथि कुटटि भएको हो ।

जोशीमाथि कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्