Logo
Logo

डाेकाेबाटै भाेट दिएर अस्ताए सार्के खड्का


7.1k
Shares

जाजरकोट । जुनिचाँदे गाउँपालिका-४ का ७४ वर्षीय सार्के खड्काकाे भाेट दिएको पाँच मिनेटमै निधन भएको छ। डाेकाेमा आएर मतदान गरेका खड्काले छाेराेलाई भाेट दिने इच्छा पूरा गरेर अस्ताएका हुन्।

उनका छाेरा भीमबहादुर खड्का जुनिचाँदे-४ बाट वडाध्यक्षका उम्मेदवार थिए। उनकाे अन्तिम इच्छा छाेरा र अन्य उम्मेदवारलाई भाेट हाल्ने रहेकाे नाति रेशम खड्काले बताए।

प्रतिक्रिया दिनुहोस्