Logo
Logo

काभ्रेको धुलिखेलमा स्वतन्त्र उम्मेदवारको अग्रता


2.4k
Shares

काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता लिएका छन् ।

वडा नम्बर १ को मतगणनाको प्रारम्भिक नतिजा अनुसार उनले २८३ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार अशोककुमार ब्याञ्जुले २१३ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका निराजन जंगमले २८२ र नेकपा एमालेकी लालतारा अधिकारीले २२७ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्